• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
प्रिमियरलाई आईएसएफको पूर्ण सदस्यता
खेलपाटी संवाददाता
आइतबार, फागुन १, २०७८ खेलपाटी संवाददाता
प्रिमियरलाई आईएसएफको पूर्ण सदस्यता

काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुल, खुमल्टारले इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) बाट पूर्ण सदस्यता प्राप्त गरेको छ ।
आईएसएफको स्वीकृतिमा नेपाल विद्यालय खेलकुद महासंघले प्रिमियरलाई पूर्ण सदस्यता प्रदान गरेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका आईएसएफ टेक्निकल कमिसनका संयोजक राजकुमार कार्कीले जनाएका छन् । आईएसएफको पूर्ण सदस्यता पाउने प्रिमियर नेपालकै पहिलो विद्यालय भएको बताइएको छ । स्वस्तिश्री आईबी वल्र्ड स्कुल र ब्राइट फ्युचर सदस्य मात्र हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष शिव कोइरालाले प्रिमियरका प्रबन्ध निर्देशक बसन्त थापालाई आइतबार प्रिमियरमै आयोजित एक कार्यक्रमबीच आबद्धताको प्रमाण पत्र प्रदान गरे ।
महासचिव कार्कीले जनाए अनुसार अब प्रिमियरले आईएसएफले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष कोइरालाले शिक्षासंगै खेलकुदलाई पनि उत्तिनै महत्व दिएर विद्यालय हातामै विभिन्न खेलका पूर्वाधार निर्माण गरेर खेलकुदलाई उच्च महत्व दिएकोमा प्रिमियरको प्रशंसा गर्दै पूर्ण सदस्यता प्राप्त गरेकोमा बधाइ दिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सह–अध्यक्ष डिके ढुंगाना, नेपाल विश्वविद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप जोशी र महासचिव कार्कीले प्रिमियरलाई पूर्ण सदस्यता पाएकोमा बधाइ दिए । आईएसएफका अध्यक्ष लाउरेन्ट प्याट्रिङले पनि भिडियो सन्देशमार्फत प्रिमियरलाई बधाइ दिएका थिए ।
प्रिमियरका प्रबन्ध निर्देशक बसन्त थापाले पूर्ण सदस्यता प्रदान गरेकोमा धन्यवाद दिदै आगामी दिनमा विद्यालयले खेलकुदमा अझ बढी ध्यान दिने बताए ।
सोही अवसरमा श्रीलंकाको कोलम्बोमा हुने जुनियर बिली जिन किङ कपमा सहभागी हुने लनटेनिस खेलाडी प्रशंसा मोक्तानलाई सफलताको शुभकामना दिदै विदाइ गरिएको थियो । प्रशंसा प्रिमियरमै कक्षा ८ मा अध्ययनरत  छिन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP