मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. रुस ओलम्पिक पदक तालिकाको शीर्ष स्थानमा 

रुस ओलम्पिक पदक तालिकाको शीर्ष स्थानमा 

२०२२ फेब्रुअरी ७, सोमबारखेलपाटी संवाददाता

रुस ओलम्पिक पदक तालिकाको शीर्ष स्थानमा 

काठमाडौं । चीनको बेइजिङमा जारी विन्टर ओलम्पिक अन्तर्गत रुस ओलम्पिक कमिटि (आरओसी) पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

आरओसीले समान दुई स्वर्ण, दुई रजत र दुई कास्य गरी जम्मा ६ पदक हात पार्न सफल भएको छ । 

नर्वेले भने दुई स्वर्ण र एक कास्य जितेको छ । 

स्वीडेनले पनि दुई स्वर्ण हात पार्न सफल भएको छ । 

जर्मनी र नेदरल्यान्ड्सले समान एक–एक स्वर्ण र एक–एक रजत जितेका छन् ।

जापानले एक स्वर्ण र दुई कास्य हात पारेको छ । 

अष्ट्रेलिया र स्लोभेनियाले समान एक–एक स्वर्ण र एक–एक कास्य पदक हात पारेका छन् ।

आयोजक चीन र न्यूजिल्यान्डले एक–एक स्वर्ण जितेका छन् ।

अमेरिकाले तीन रजत पदकमा चित्त बुझाएको छ । 

अष्ट्रीया र इटालीले समान दुई–दुई रजत तथा एक–एक कास्य पदक जितेका छन् ।

क्यानाडाले एक रजत र एक कास्य तथा फ्रान्सले एक रजत हात पारेको छ । 

फिनल्यान्ड, हंगेरी र पोलान्डले समान एक–एक कास्य जितेका छन् ।
 

#विन्टर ओलम्पिक
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा