गोलकिपर डेभिड 'प्लेयर अफ द मन्थ'
शुक्रबार, माघ २१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेया प्रिमियर लिगमा जनवरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
प्रिमियर लिगले डेभिडलाई शुक्रबार 'प्लेयर अफ द मन्थ' घोषित गरेको छ ।
जनवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै डेभिडले प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन् ।
डेभिड २०१६ पछि प्लेयर अफ द मन्थ अवार्ड पहिलो गोलकिपर हुन् ।
२०१६ को फेब्रुअरीमा साउथह्याम्पटनका गोलकिपर फ्रेजर फोर्स्टरले यस अवार्ड पाएका थिए ।
गोलकिपर डेभिड 'प्लेयर अफ द मन्थ'






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

