रामसे लोनमा पुगे रेन्जर्स
मंगलबार, माघ १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्कटिस प्रिमियरसिप क्लब रेन्जर्सले मिडफिल्डर आरोन रामसेलाई अनुबन्ध गरेको छ ।
रेन्जर्सले यस सिजनको अन्तिम सम्मका लागि लोनमा रामसेलाई अनुबन्ध गरेको हो ।
वेल्सका मिडफिल्डर रामसेले गत अक्टोबरबाट युभेन्ट्सका लागि खेलेका छैनन्।
रामसेले यस सिजन युभेन्ट्सका लागि ५ खेल मात्र खेलेका छन् ।
३१ वर्षीय मिडफिल्डरले वेल्सका लागि ७१ खेल खेलेका छन् ।
रामसे लोनमा पुगे रेन्जर्स






-1762738260104.webp&w=3840&q=75)


-1762739191804.webp&w=3840&q=75)



