वाट्फोर्डद्वारा प्रशिक्षक रानिएरी बर्खास्त
सोमबार, माघ १०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई सोमबार बर्खास्त गरेको छ।
प्रिमियर लिगमा खराब लय कायम रहेपछि वाट्फोर्डले मुख्य प्रशिक्षक रानिएरीलाई बर्खास्त गरेको हो ।
रानिएरीको नेतृत्वमा वाट्फोर्डले १४ खेलमा मात्र २ जित निकालेको छ ।
शुक्रबार भएको कलम वाट्फोर्ड नर्विचसँग ३-० ले पराजित भएको थियो ।
वाट्फोर्ड यस सिजन १४ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
वाट्फोर्डले मुख्य प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गर्दै रानिएरीलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो ।
६९ वर्षीय इटालियन प्रशिक्षक रानिएरीले लेस्टर सिटीलाई सन् २०१५/१६ को सिजन प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
वाट्फोर्डद्वारा प्रशिक्षक रानिएरी बर्खास्त






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)



-1762650613586.webp&w=3840&q=75)
