आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतविरुद्ध दक्षिण अफ्रीकालाई सिरिज

शुक्रबार, ०७ माघ २०७८खेलपाटी संवाददाता
भारतविरुद्ध दक्षिण अफ्रीकालाई सिरिज
Loading ad...
mustang rice ad

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रीकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ ।

पर्लमा शुक्रबार दोस्रो एकदिवसीयमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रीकाले सिरिज २-० ले आफ्नो बनाएको हो ।

यस जितसँगै दक्षिण अफ्रीकाले सिरिजमा २-० को अग्रता समेत बनाएको छ । तेस्रो तथा अन्तिम एकदिवसीय आइतबार केप टाउनमा हुनेछ ।

भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रीकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रीकाको जितमा जानेमान मालनले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । क्विन्टन डी ककले ७८ रनको इनिङ्स खेल्दा कप्तान तेम्बा बाभुमाले ३५ रन बनाए ।

एडिन मार्क्रम ३७ रनमा अविजित रहदा रस्सी भान डेर डुसेन पनि ३७ रनमा अविजित रहे ।

भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहल र शार्दुल ठाकुरले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो ।

KL Rahul raises his half-century, South Africa vs India, 2nd ODI, Paarl, January 21, 2022

भारतका ऋषव पन्तले ८५ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान केएल राहुलले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै शार्दुल ठाकुरले अविजित ४० रन जोड्दा शिखर धवनले २९ रन बनाए । रविचन्द्र आश्विन २५ रनमाअविजित रहदा विराट कोहली सुन्य रनमा आउट भए । भेन्काटेस आयर २२ रनमा आउट भए ।

दक्षिण अफ्रीकाका ताब्रेज शास्मीले २ विकेट लिए ।

Loading ad...
LiNing Ad
भारतविरुद्ध दक्षिण अफ्रीकालाई सिरिज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल