मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफ फाइनलमा, पुलिसविरुद्ध खेल्ने

मंगलबार, ०४ माघ २०७८खेलपाटी संवाददाता
एपीएफ फाइनलमा, पुलिसविरुद्ध खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल एपीएफ क्लब पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

दोस्रो सेमिफाइनल अन्तर्गत टियु क्रिकेट मैदानमा अर्का विभागिय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

बुधबार हुने फाइनलमा एपीएफले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले बागमतीलाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

एपीएफले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी १ सय ८३ रनमै सिमित भयो । आर्मीले ९ विकेट गुमायो । 

आर्मीका लागि राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडे । उनले एक चौका र ४ छक्का प्रहार गरेका थिए । 

भिम सार्कीले १९ बलमा ३५ रन जोडे । उनले ५ चौका र एक छक्का हिर्काए ।

सुमित श्रेष्ठले २४ तथा हरी चौहान २२ रनमा आउट भए  । 

एपीएफका लागि शरद भेषावकरले सर्वाधिक तीन विकेट हात पारे । 

May be an image of 3 people, people playing sports and text

अविनाश बोहरा र भुवन कार्कीले दुई–दुई विकेट लिए । 

किशोर महतो र दिपक बोहराले एक–एक विकेट हात पारे ।  

यस अघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २ सय ३० रन जोड्यो । 

एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे । आसिफले ४३ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गरे ।

May be an image of 2 people, people standing, people playing sports and text

यता लोकेश बमले केवल १८ बलमा ६६ रन बनाउदै अविजित रहे । लोकेशले दुई चौका र ९ छक्का हिर्काए ।  

प्रदिप ऐरीले ५३ बलमा ५७ रन जोडे । उनले ७ चौका र एक छक्का प्रहार गरे । 

आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक–एक विकेट हात पारे ।
 

Loading ad...
LiNing Ad
#PM Cup Cricket

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित