मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

बागमतीलाई हराउदै पुलिस फाइनलमा

मंगलबार, ०४ माघ २०७८खेलपाटी संवाददाता
बागमतीलाई हराउदै पुलिस फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पुलिस क्लब पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । 

जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ५ रनमा सिमित भएपछि पुलिसको जित सुनिश्चित भएको हो । 

बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । उनले ३३ बल खेल्दा ३ चौका हिर्काए । 

कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका प्रहार गरे । 

दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आदिलले ४३ रनको साझेदारी गरेका थिए । 

राम नरेश गिरीले २२ रनमा अविजित रहे । 

पुलिसका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए । उनले चार ओभर बलिङ गर्दा केवल १० रन खर्चिए । 

दिपेन्द्रले टिमका लागि नवौं तथा व्यक्तिगत पहिलो ओभरको पहिलो बलमा ज्ञानेन्द्र मल्लको महत्वपूर्ण विकेट लिदाँ सोही ओभरको अन्तिम बलमा विपिन आचार्यको विकेट लिए । 

दिपेन्द्रले दोस्रो ओभरको पहिलो बलमा आदिल खानको अर्को महत्वपूर्ण विकेट हात पारे । 

दिपेन्द्रले तेस्रो ओभरमा थप दुई विकेट लिदै बागमतीको इनिङ्स धराशायी बनाए ।   

सागर ढकालले दुई विकेट तथा आरिफ शेखले एक विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोड्यो । 

पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकिय इनिङ्स खेले । पवनले ५४ बलमा ३ चौका र ३ छक्काको मदतमा ५९ रनको योगदान गरे । 

दिलिप नाथले विष्फोटक ब्याटिङ गर्दै १६ बलमा अविजित ३१ रन जोडे । उनले दुई चौका र दुई छक्का हिर्काए ।  

अनिल साह २५ रनमा आउट भए । 

बागमतीका नन्दन यादव र रिजन ढकालले समान दुई–दुई विकेट हात पारे । 

प्रतिस जिसीले एक विकेट हात पारे ।
 

Loading ad...
LiNing Ad
#PM Cup Cricket

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित