शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

बागमती पीएम कपको सेमिफाइनल नजिक

शुक्रबार, ३० पौष २०७८खेलपाटी संवाददाता
बागमती पीएम कपको सेमिफाइनल नजिक
Loading ad...
mustang rice ad

काठमाडौं । बागमती प्रदेशले पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । 

समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा प्रदेश नं. २ लाई ५ विकेटले पराजित गर्दै बागमतीले अन्तिम चारको सम्भावना बलियो बनाएको हो । 

बागमतीले तीन मध्ये दुई खेल जित्दै चार अंक जोडेको छ । 

यता चारमध्ये तीन खेलमा पराजय भोगेको प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ । 

यसै समूहमा चारवटै खेल जित्दै नेपाल एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 

त्यसैगरी, लुम्बिनीले तीन मध्ये एक जित हात पार्दा गण्डकीले खेलेका दुबै खेलमा पराजय भोगेको छ । अब बागमती, लुम्बिनी र गण्डकीको भने सेमिफाइनलको सम्भावना कायम रहेको छ । 

शुक्रबारको खेलमा १ सय ५६ रनको लक्ष्य बागमतीले अन्तिम दुई बल बाँकी रहदा ५ विकेट गुमाएर पुरा गर्यो । 

बागमतीका लागि लक्की कठायतले सर्वाधिक २८ रन जोडे । 

बागमतीको जितका लागि भने प्रतिस जिसीले ७ बलमा बनाएको अविजित २२ रन महत्वपूर्ण रह्यो । उनले तीन छक्का प्रहार गरे । 

सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले समान २०–२० रन जोडे । 

प्रदेश २ का लागि जितेन्द्र यादवले दुई विकेट लिए । 

पार्थिक यादव, हरिशंकर साह र विवेक यादवले एक–एक विकेट हात पारे । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ५५ रन जोड्यो ।

प्रदेश २ का लागि हरिशंकर साहले अविजित ५६ रनको योगदान गरे । 

हरिशंकरले ५४ बल खेल्दा ५ चौका र एक छक्का प्रहार गरे । 

विवेक यादवले १७ बलमा २८ रन बनाउदा एक चौका र ३ छक्का हिर्काए । 

कप्तान हसिम अन्सारी २६ रनमा अविजित रहे । उनले १७ बलमा ३ छक्का प्रहार गरेका थिए । 

बागमतीका लागि रिजन ढकाल र विपिन आचार्यले समान दुई–दुई विकेट लिए । 

प्रतिस जिसी र सुवास खत्रीले एक–एक विकेट हात पारे ।
 

Loading ad...
LiNing Ad
#PM Cup Cricket

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !