आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पीएम कप : एपीएफको शतप्रतिशत नतिजा 

शुक्रबार, ३० पौष २०७८खेलपाटी संवाददाता
पीएम कप : एपीएफको शतप्रतिशत नतिजा 
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणका चारवटै खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ । 

समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफले लगातार चार खेल जितेको हो । 

एपीएफले आठ अक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । 

यता लुम्बिनीको भने यो तीन खेलमा दोस्रो पराजय हो । यस अघि लुम्बिनी पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनले पराजित भएको थियो । तर दोस्रो खेलमा प्रदेश २ लाई ४२ रनले हराएको थियो । 

शुक्रबारको खेलमा लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य एपीएफले ११ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

एपीएफका आसिफ शेखले २६ बलम ४३ रनको योगदान गरे । आसिफले चार चौका र तीन छक्का हिर्काए ।  

प्रदिप ऐरीले २० बलमा ३६ रन बनाए । उनले दुई चौका र चार छक्का प्रहार गरे ।      

लुम्बिनीका बसिर अहमदले दुई तथा सिद्धान्त शाहीले एक विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४ रन जोड्यो । 
लुम्बिनीका लागि देव खनालले सर्वाधिक ४३ रनको योगदान गरे । 

सुशान्त थापाले १८ रन जोडे । 

एपीएफका लागि कमल ऐरी, किशोर महतो, अविनाश बोहरा र दिपक बोहराले समान दुई–दुई विकेट लिए । 

शरद भेषावकरले एक विकेट हात पारे । 
 

Loading ad...
LiNing Ad
#PM Cup Cricket

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी