शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्मीको दोस्रो जित 

शुक्रबार, ३० पौष २०७८खेलपाटी संवाददाता
आर्मीको दोस्रो जित 
Loading ad...
mustang rice ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबले पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । 

समूह ‘ए’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै आर्मीले चार खेलमा दोस्रो जित दर्ता गरेको हो । 

आर्मीले यस अघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेपनि नेपाल पुलिस क्लबसँग चार विकेटको हार व्योहोरेको थियो । तेस्रो खेल हुन नसकेपछि प्रदेश नं. १ सँग एक–एक अंक बाडेको थियो । 

सुदुरपश्चिमले भने पुलिसविरुद्ध पहिलो खेलमा दुई रनले पराजय भोग्दा कर्णालीलाई ४७ रनले पराजित गरेको थियो । 

शुक्रबारको खेलमा १ सय १६ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर पुरा गर्यो । 

आर्मीका लागि हरी चौहानले ३३ रन जोडे । विक्रम सोब २९ रनमा नटआउट रहे । 

सुदुरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट हात पारेपनि जितका लागि पर्याप्त भएन । 

नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक–एक विकेट लिए । 

यसअघि मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन बनायो ।

सुदुरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे । बसन्त कार्कीले ३४ रन जोड्दा अर्जुन साउदले १५ रन बनाए ।

आर्मीका बिक्रम सोबले ६ विकेट लिए । किफायती बलिङ गरेका उनले ८ रन खर्चिए ।

कुशल मल्ल, शाहब आलम र हरि चौहानले १/१ विकेट लिए ।

Loading ad...
LiNing Ad
#PM Cup Cricket

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !