शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुलिस पीएम कपको सेमिफाइनलमा

शुक्रबार, ३० पौष २०७८खेलपाटी संवाददाता
पुलिस पीएम कपको सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । लगातार तीन खेल जित्दै पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । 

समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशमाथि ८९ रनको जित दर्ता गर्दै पुलिसले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो । 

पुलिस समूह विजेता बन्दै सेमिफानलमा प्रवेश गरेको हो । 

पुलिसले यस अघि सुदुरपश्चिमलाई २ रन तथा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको थियो । 

यता कर्णालीको यो चार खेलमा तेस्रो पराजय हो । तीन खेलमा पराजय भोगेको कर्णालीको सेमिफाइनल प्रवेश गर्ने सम्भावना टुंगिएको छ । 

यस अघि कर्णालीले आर्मी र सुदुरपश्चिमविरुद्ध पराजय भोगेको थियो भने प्रदेश नं. १ माथि जित हात पारेको थियो । 

पुलिसले दिएको २ सय ४५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ५५ रन मात्र जोड्न सक्यो । 

कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ६८ रनको योगदान गरे । उनले ४७ बलमा ६ चौका र ३ छक्का हिर्काएका थिए । 

कर्णालीविरुद्ध पुलिसका ९ खेलाडीले बलिङ गरेका थिए । जसमध्ये ६ खेलाडीले विकेट लिए । 

जसमध्ये योगेन्द्र सिंह कार्की र दिपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट हात पारे । 

पवन सर्राफ, कुशल भुर्तेल, करण केसी, गुल्सन झाले एक–एक विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २ सय ४४ रन बनायो । 

पुलिसका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा सर्वाधिक ८२ रनको योगदान गरे । 

कुशलले ९ चौका र ३ छक्का प्रहार गरे । 

यता दिपेन्द्र सिंह ऐरीले २८ बलमा ६२ रन बनाए । उनले ९ चौका र २ छक्का हिर्काए । 

कर्णालीका अनुज चुनारा, प्रकाश जैसी र रविन्द्र शाहीले समान दुई–दुई विकेट लिए । 
 

Loading ad...
LiNing Ad
#PM Cup Cricket

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !