• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सुदुरपश्चिमको पहिलो जित
खेलपाटी संवाददाता
बिहीबार, पुस २९, २०७८ खेलपाटी संवाददाता
सुदुरपश्चिमको पहिलो जित

काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ ।

समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदुरपश्चिमले जित निकालेको हो । 

यस अघि सुदुरपश्चिमले नेपाल पुलिस क्लबसँग दुई रनको पराजय भोगेको थियो । 

यता कर्णालीको भने तीन खेलमा यो दोस्रो पराजय हो । यस अघि कर्णालीले त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोग्दा प्रदेश नं. १ लाई ३१ रनले हराएको थियो । 

बिहीबारको खेलमा सुदुरपश्चिमले दिएको १ सय ५४ रनको चुनौती पछ्याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा अलआउट हुदै मात्र १ सय ६ रन जोड्न सक्यो । 

कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे । रविन्द्रले ४३ बल खेल्दा चार चौका हिर्काए ।

अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मदतमा ३० रन जोडे । 

कर्णालीको इनिङ्स धराशायी बनाउन सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट हात पारे । 

हेमन्त धामीले दुई विकेट हात पारे । 

आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले एक–एक विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोड्यो । 

सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गरे । 

अर्जुनले २३ बल खेल्दै चार चौका र एक छक्का हिर्काएका थिए ।

वसन्त कार्कीले १७ बलमा २८ रन बनाउदा तीन छक्का प्रहार गरे ।  

दिपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे । 

कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । 

रविन्द्र शाही र दिवान पुनले दुई–दुई विकेट लिए ।

दिनेश अधिकारीले एक विकेट हात पारे ।  

यसैबीच मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश नं. १ बीचको खेल मैदान भिजेका कारण हुन सकेन । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मधेशको जितमा परिमार्जनको अर्धशतक
मधेशको जितमा परिमार्जनको अर्धशतक
शीर्ष स्थानमा उक्लियो बागमती
शीर्ष स्थानमा उक्लियो बागमती
ह्याट्रिक जित निकाल्न चुक्यो नेपाल
ह्याट्रिक जित निकाल्न चुक्यो नेपाल
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
मधेशको जितमा परिमार्जनको अर्धशतक
मधेशको जितमा परिमार्जनको अर्धशतक
शीर्ष स्थानमा उक्लियो बागमती
शीर्ष स्थानमा उक्लियो बागमती
मुख्य प्रशिक्षकलाई नहटाएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा
मुख्य प्रशिक्षकलाई नहटाएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा
रोनाल्डो  अल–नासर मै रहने
रोनाल्डो अल–नासर मै रहने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP