आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आइभरी कोस्टका गोलरक्षकमाथि प्रतिवन्ध 

बुधबार, २८ पौष २०७८खेलपाटी संवाददाता
आइभरी कोस्टका गोलरक्षकमाथि प्रतिवन्ध 
Loading ad...
mustang rice ad

काठमाडौं । आइभरी कोस्टले अफ्रिका कप अफ नेसन्समा आफ्ना गोलरक्षक सेल्भेन ग्बोहोलाई खेलाउन नपाउने भएको छ । 

फिफाले सेल्भेनमाथि लागुऔषध प्रयोगलाई लिएर प्रतिवन्ध लगाइएको पुष्टि गरेपछि आइभरी कोस्टले आफ्ना उत्कृष्ट गोलरक्षकलाई खेलाउन नपाउने भएको हो । 

इथोपियाको ओलकिटे सिटीका लागि व्यावसायीक फुटबल खेल्दै आएका सेल्भेनले विश्व एन्टी–डोपिङ एजेन्सीले उत्तेजक औषधीको रुपमा वर्गीकरण गरेको मुटुको औषधि ट्राइमेटाजिडिनको प्रयोग गरेको पाइएको थियो । 

जसका कारण फिफाले उनलाई अस्थायी रुपमा निलम्बन गरेको थियो । 

अफ्रिकन कप अफ नेसन्स अन्तर्गत आइभरी कोस्टले आफ्नो पहिलो खेल बुधबार इक्वाटोरियल गिनीविरुद्ध खेल्दैछ । 

फिफाले सेल्भेनमाथि प्रतिवन्ध लगाएपनि उक्त प्रतिवन्ध फुकुवा हुने अपेक्षासहित आइभरी कोस्टले भने उनलाई टोलीमा समावेश गरेको छ । 
 

Loading ad...
LiNing Ad
#सेल्भेन ग्बोहो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’