• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
टोरेस बने बार्सिलोनाका आधिकारिक खेलाडी
खेलपाटी संवाददाता
मंगलबार, पुस २७, २०७८ खेलपाटी संवाददाता
टोरेस बने बार्सिलोनाका आधिकारिक खेलाडी

काठमाडौं ।  फेरान टोरेस डिसेम्बरको अन्त्यतिरै बार्सिलोना आइसकेका थिए, तर उनी क्लबका आधिकारिक खेलाडी भएका थिएनन् ।

बार्सिलोनाले स्पेनी ला लिगामा उनलाई आफ्नो खेलाडी भने दर्ता पनि गर्न पाएको थिएन् । आर्थिक आचार संहिताको कारण बार्सिलोनाले यस्तो गर्न सकेको थिएन् ।

अझ भन्दा बार्सिलोनाले तोकेको भन्दा बढी तलबको सीमा नाघेर खेलाडीलाई आफ्नो बनाउन सक्दैन थियो ।

अब त्यो रहेन्, भर्खरै टोरेसलाई बार्सिलोनाले आफ्नो खेलाडी भनेर शानले दर्ता गरेको छ । अहिले भएको के थियो त ?

यो प्रश्नको उत्तर पनि उत्तिकै जान्नु पर्ने खालेको छ । यसको उत्तरका दुई मुख्य तत्त्व छन् । सबैभन्दा पहिले त बार्सिलोनाले फिलिपे कोउन्टिन्होलाई ऋणमा एस्टनभिल्ला पठाइदियो ।

त्यसबाट बार्सिलोनाले कोउटिन्होको मोटो पारिश्रमिकको रकम जोगाउन सक्यो । फेरि भर्खरलै बार्सिलोनाले स्यामुएल उमटिटीसँग भर्खरै चार वर्षको नयाँ गरेको छ र त्यस अनुसार यी फ्रान्सेली खेलाडी कम तलब थाप्न तयार भए । यही दुई घटनापछि मात्र बल्ल बार्सिलोनाले टोरेसलाई आफ्नो खेलाडी भनेर भन्न सक्यो ।

यी पछिल्ला घटनाक्रमले बार्सिलोनाका प्रशिक्षक ज्याभी पनि खुसी छन् । टोरेसको उपलब्धतापछि प्रशिक्षकसामु अझ बढी विकल्प भएको छ । फेरि टोरेस जिद्दी जस्तै गरेर बार्सिलोना आएका हुन्, क्याटलान क्लबबाट खेल्न भनेर । टोरेस आफै स्पेनी हुन् । खासमा उनी भ्यालेन्सियाका उत्पादन हुन्, तर बार्सिलोना भनेपछि हुरुक्क हुने खालको ।


–मार्काको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई भुटानको चुनौती
नेपाललाई भुटानको चुनौती
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई भुटानको चुनौती
नेपाललाई भुटानको चुनौती
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP