डिविजलाई भारतमा स्वर्ण
आइतबार, पुष २५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपालका डिविज पियाले भारतमा आयोजना भएको एडीसीसी इन्डिया ओपन जिउ जित्सुमा स्वर्ण पदक जितेका छन् ।
भारतको गोवामा भएको प्रतियोगितामा लकएनरोल क्लबका पियाले भारतका खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन् ।
पियाले ६५ केजी तौल समूहमा भारतका ३ खेलाडीलाई १ मिनेट भित्र चोक आउट र सबमिसन नकआउट गर्दै स्वर्ण जितेका हुन् ।
पियाले २०१९ मा भियतनाममा भएको प्रतियोगितामा समेत स्वर्ण पदक जितेका थिए ।
डिविजलाई भारतमा स्वर्ण












-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)