पौडी संघका अध्यक्ष बज्राचार्यलाई पत्नी शोक
बिहिबार, पुष २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यलाई पत्नी शोक परेको छ ।
बज्राचार्य पत्नी कमला बज्राचार्यको बुधबार निधन भएको छ ।
बज्राचार्यले सामाजिक संजालबाट पत्नी कमलाको निधन भएको बताएका छन् ।
पौडी संघका अध्यक्ष बज्राचार्यलाई पत्नी शोक












-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)