सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रोनाल्डो, एमबाप्पे र लेवान्डोस्कीलाई ग्लोब सकर अवार्ड

सोमबार, पुष १२, २०७८खेलपाटी संवाददाता
रोनाल्डो, एमबाप्पे र लेवान्डोस्कीलाई ग्लोब सकर अवार्ड
Classic Tech Internet Ad

काठमाडौं ।  फ्रेन्च क्लब पीएसजीका फरवार्ड केलियन एमबाप्पेले ‘ग्लोब सकर अवार्ड’ जितेका छन् ।

‘ग्लोब सकर अवार्ड’ मा फ्रेन्च फरवार्ड एमबाप्पेले वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्दै 'प्लेयर अफ इयर' जितेका हुन् ।

यस्तै म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो 'टप स्कोरर अफ अल टाइम' अवार्ड हात पारे ।

बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्टो लेवान्डोस्कीले 'फ्यान्स प्लेयर अफ दि इयर' र 'म्यारोडोना अवार्ड' जितेका छन् ।

महिलातर्फको वर्ष खेलाडी अवार्ड एलेक्सिया पुटेलासले जितिन् ।

'बेस्ट नेसनल टिम अफ दि इयर' अवार्ड इटालीले जित्दा 'बेस्ट क्लब अफ दि इयर' पुरुषमा चेल्सी र महिलामा बार्सिलोनाले अवार्ड जितेको छ ।

यस्तै बेस्ट डिफेन्डर अफ दि इयर लियोनार्दो बोनुची र बेस्ट गोलकिपर अफ दि इयर अवार्ड जियानलुगी डोनारुम्माले हात पारे ।

कोच अफ दि इयर अवार्ड रोबर्टो मान्सिनीले जिते ।

Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोएमबाप्पे र लेवान्डोस्कीलाई ग्लोब सकर अवार्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

Bajaj Pulsar Motorcycle Ad
दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार