• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मछिन्द्रको १२ खेलको अपराजित यात्रा
खेलपाटी संवाददाता
सोमबार, पुस १२, २०७८ खेलपाटी संवाददाता
मछिन्द्रको १२ खेलको अपराजित यात्रा

काठमाडौं । यसलाई मछिन्द्रको उडान भन्दा हुन्छ, १२ खेलको अपराजित यात्रा ।

सहिद स्मारक लिग ए डिभिजन ०७८ को छैटौं चरणमा सबैभन्दा ठूलो विजेता मछिन्द्र रह्यो ।

उसले यसक्रममा उपाधिको होडमा सबैभन्दा ठूलो चुनौती तेर्साउन सक्ने मनाङ मर्स्याङ्दीलाई हराउन सफल रह्यो ।

लिगको अन्त्यमा ‘हेड टु हेड’ निर्णायक हुने हुँदा यो जितको खास अर्थ हुन्छ ।

मछिन्द्रका लागि यो जित किन पनि महत्त्वपूर्ण छ भने यसक्रममा उसले यस खेलसँगै १२ खेलको अपराजित यात्रा छोएको छ ।

अहिलेको लिगका ६ खेल र पछिल्लो संस्कणका ६ खेलमा मछिन्द्र अपराजित छ, अनि यसमा पनि उसले १० जित निकालेको छ ।

May be an image of 5 people, people playing football, people standing and grass

डिफेन्डिङ च्याम्पियन मछिन्द्रले यो लयलाई कामय राख्न सक्यो भने उसले उपाधिको रक्षा गर्न सक्नेछ ।

मनाङलाई हराएयता मछिन्द्र फेरि लिगको शीर्ष स्थानमा उक्लेको छ ।

वर्ष ०७६ को उपाधि यात्राका क्रममा मछिन्द्र छैटौं चरणमै आएर नै पहिलो पल्ट अंक तालिकाको शीर्ष स्थानमा उक्लेको थियो ।

उसले त्यस वर्ष पनि छ खेलबाट ठ्याक्कै १४ अंक बटुलेको थियो, खातामा भने १३ अंक मात्र लेखिएको थियो ।

वर्ष ०७५ को लिगमा पुछारबाट दोस्रो स्थानमा रहेपछि सजाय स्वरूप उसको एक अंक काटिएको थियो ।

पछिल्लो लिगमा भन्दा अहिले मछिन्द्रको प्रदर्शन किन पनि राम्रो छ भन्दा उसले पछिल्ला पाँच खेलमा कुनै गोल खाएको छैन् र क्लिन सिट राखेको छ ।

मछिन्द्रले अहिलेसम्म खेलेका छ खेलमा एकै गोल मात्र खाएको छ । यो टिमको लयको प्रमाण नै त हो । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP