• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
वनदेवी र मनकामनालाई उपाधि
खेलपाटी संवाददाता
आइतबार, पुस ११, २०७८ खेलपाटी संवाददाता
वनदेवी र मनकामनालाई उपाधि

धनगढी । कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम राजधानी कप २०७८ को उपाधि वनदेवी युवा क्लबले जितेको छ ।

शनिबार साँझ भएको फाईनलमा र रेसिङ सहारा कोहलपुरलाई ३–२ ले हराउँदै अत्तरियाकै वनदेवी युवा क्लबले उपाधि जितेको हो ।

गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भएको फाईनलमा वनदेवीलाई उपाधि जिताउन युवराज ढकालले २ गतेल गरे । फिलिप तामाङले १ गोल गरे । रेसिङ सहारा कोहलपुरका लागि माधव भण्डारी र चेतन कठायतले समान एक गोल गरे ।

पिएफए स्पोर्टस क्लबको आयोजनामा भएको तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कपको उपाधिसँगै वनदेवीले नगद ५ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता रेसिङ सहारा कोहलपुरले नगद २ लाख ५० हजार सहित ट्रफी र मेडल पाएको छ ।

वनदेवीका दिपेन्द्र मलासी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने । उनले नगद २० हजार सहित ट्रफी पाए । वनदेवीका धनराज थापा उत्कृष्ट रक्षक, आकाश बुढा क्षेत्री उत्कृष्ट गोलरक्षक, योगेन्द्र खड्का उदयमान खेलाडी र कुवेर सिंह सर्वाधिक गोलकर्ता भए । रेसिङ सहाराका माधव भण्डारी उत्कृष्ट मिडफिल्डर भए । उनीहरुले जनही नगद १५ हजार सहित ट्रफी पाए । 

महिला तर्फको उपाधि धनगढीको मनकामना युवा क्लबले जितेको छ । कञ्चनपुरको रोयल गोखार्जलाई ३–० ले हराउँदै मनकामना च्याम्पीयन भएको हो । मनकामनालाई सानदार जित दिलाउन अन्जना राई, तुल्सा वोहोरा र नेहा खड्काले समान १ गोल गरे ।

विजेता भएसँगै मनकामनाले नगद एक लाख ५० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता रोयल गोखार्जले नगद ७५ हजार सहित ट्रफी र मेडल पाएको छ । मनकामनाकी तुल्सा बोहोरा प्रतियोगिताकी सर्वोकृष्ट खेलाडी भईन् । उनले नगद १५ हजार सहित ट्रफी पाईन् ।

यस्तै मनकामनाकी सरस्वती रोकाया उत्कृष्ट रक्षक, लीला जोशी उत्कृष्ट गोलरक्षक र अन्जना राई सर्वाधिक गोलकर्ता भईन् । रोयल गोखार्जकी अन्जली चन्द उत्कृष्ट मिडफिल्डर र अत्तरिया फुटबल एकेडेमीकी सोनम शाह उदयमान खेलाडी भईन् । उनीहरुले जनही १० हजार नगद सहित ट्रफी पाईन् ।

समापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायत रहेकी थिईन् ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP