• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सी भन्छन्, ‘पीएसजी च्याम्पियन्स लिग जित्न चाहन्छ’
खेलपाटी संवाददाता
बुधबार, मंसिर २९, २०७८ खेलपाटी संवाददाता
मेस्सी भन्छन्, ‘पीएसजी च्याम्पियन्स लिग जित्न चाहन्छ’

काठमाडौं । यसपल्टको युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको थियो, तर यो ड्र नै रद्द गरियो ।

पीएसजीले अब रियल मड्रिडको सामना गर्नेछ र यो नै त्यस्तो खेल हुनेछ, जसमाथि सबैको नजर हुनेछ ।

म्यानेस्टरको सामना गर्नु नपरेपछि लियोलन मेस्सीविरुद्ध क्रिस्टियानो रोनाल्डो भिडन्तको सम्भावना पनि टरेको छ ।

तर पनि मेस्सी खुसी छन् र अहिले रियललाई कसरी पन्छाउने हो भनेर योजना बुनिरहेका छन् । च्याम्पियन्स लिगको ड्र निस्केयता उनले पहिलो पल्ट यसबारे बोलेका छन् र भनेका छन्, ‘पीएसजी च्याम्पियन्स लिग जित्न चाहन्छ, हाम्रो उद्देश्य यी हो । खासमा सबैका यस्तै उद्देश्य र इच्छा हुन्छ ।’

उनले थपेका छन्, ‘पीएसजी यसअघि पनि उपाधिको नजिक नजिक पुगिसकेको छ । यो सबै क्लबका लागि सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता हो । हामी फेरि भन्छौं, पीएसजी यसपल्ट यो प्रतियोगिता जित्न चाहन्छ ।’

उनलाई के पनि थाहा छ भने यसका लागि सबैभन्दा ठूलो चुनौती भनेको सबैभन्दा पहिला रियल हराउनु हो ।
खासमा यही काम सबैभन्दा गाह्रो छ ।

दुबाई एक्सोमा आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले बार्सिलोना छाडेर पीएसजी आएकोबारे पनि बोले । उनका अनुसार यो निर्णय सजिलो थिएन्, तर आवश्यक थियो ।

सबैभन्दा ठूलो पीएसजीले अहिले राम्रो गरिरहेको छ, त्यसैले पनि मेस्सी धेरै खुसी छन् ।

–मार्काको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP