खेलकुद वचतको वार्षिक साधारण सभा
शुक्रबार, मंसिर २४, २०७८खेलपाटी संवाददाता
काठमाडौं । खेलकुद वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्दै राखेपमा आबद्ध कर्मचारीको सुविधालाई ध्यानमा राखि संस्थाले राम्रो काम गरेको धारणा व्यक्त गरे ।
उद्घाटन सत्रमा संस्थाका अध्यक्ष सुमन भट्ट, सचिव महेश महर्जन, कोषाध्यक्ष प्रकाश महर्जन र लेखा समितिका संयोजक शैलेन्द्र श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
खेलकुद वचतको वार्षिक साधारण सभा









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

