ह्यामिल्टनलाई साउदी ग्राण्ड प्रिक्सको उपाधि
सोमबार, मंसिर २०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । । मर्सिडिज चालक लेविस ह्यामिल्टनले साउदी अरेबियन ग्राण्ड प्रिक्स फर्मुला वानको उपाधि जितेका छन् ।
बेलायती चालक ह्यामिल्टनले आइतबार रेड बुलका म्याक्स भेर्स्टापेनलाई पछि पार्दै उपाधि जितेका हुन् ।
मर्सिडिजकै भाल्टेरी बोटास तेस्रो स्थानमा रहे ।
अल्पाइनका इस्टाबन ओकान चौंथो र म्याकलरेनका डानिल रिकार्डो पाँचौं स्थानमा रहे ।
ह्यामिल्टनलाई साउदी ग्राण्ड प्रिक्सको उपाधि









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

