• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
टोटेनहम कोन्टेसँग छलफलमा
खेलपाटी संवाददाता
सोमबार, कात्तिक १५, २०७८ खेलपाटी संवाददाता
टोटेनहम कोन्टेसँग छलफलमा

एजेन्सी । टोटनहम नयाँ प्रशिक्षकको रुपमा एन्टोनियो कोन्टेसँग छलफलमा जुटेको छ ।

टोटेनहमका अध्यक्ष डेनियल लेवी र प्रबन्ध निर्देशक फेबियो पाराटिसीले प्रशिक्षक नुनो सेन्टोलाई बर्खास्त गर्ने निर्णयसँगै नयाँ प्रशिक्षकलाई अनुबन्धन गर्ने गृहकार्य सुरु गरेका छन् ।

५२ वर्षिय कोन्टेले सोमबार क्लबका पदाधिकारीसँग प्रत्यक्ष भेटघाट गर्नेछन् । मंगलबारनै नयाँ प्रशिक्षकको घोषणा हुने अपेक्षा गरिएको छ ।

इटालियन प्रशिक्षकले गत मेमा इन्टर मिलान छाडेका थिए । क्लबलाई सिरि एको उपाधि जिताएपछि उनले इन्टर छाडे ।

उनले चेल्सीबाट प्रिमियर लिग र एफ ए कप जितेका छन् । उनी सन् २०१८ को जुलाईमा दोस्रो सिजनमै बर्खास्तीमा परेका थिए ।

उनले सन् २०११ देखि १४ सम्म युभेन्ट्स पनि हेरे । जहाँ उनले तीन पटक सिरि एको उपाधि जिते । उनले त्यसपछि इटालीको राष्ट्रिय टिम सन् २०१४ देखि २०१६ सम्म हेरेका थिए ।

टोटेनहम गत समरमा कोन्टेसँग छलफलमा रहेको थियो । क्लबले जोसे मौरिन्होको प्रतिस्थापनको रुपमा कोन्टेसँग छलफल गरेको थियो ।

तर दुवै पक्षबीच कुनै सम्झौता हुन सकेन । त्यसपछि क्लबले नुनोलाई क्लबको जिम्मेवारी दिएको थियो ।

नुनोले क्लब सम्हालेको १७ खेलमै बर्खास्तीमा परेका छन् ।

गत शनिबार म्यानचेस्टर युनाइटेडको हातबाट ३–० गोल अन्तरले पराजित भएपछि नुनो बर्खास्तीमा पर्ने अनुमान गरिएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP