आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मिलान शीर्ष स्थानमा

आइतबार, कार्तिक ७, २०७८खेलपाटी संवाददाता
मिलान शीर्ष स्थानमा
Classic Tech Internet Ad

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले ९ खेलाडीमा सिमित बोलोग्नालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

राफेल लियोले १६ औं मिनेटमा गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २० औं मिनेटमा एडमा सौमारोले रातो कार्ड पाएपछि बोलोग्ना १० खेलाडीमा समेटियो ।

३५ औं मिनेटमा डाभिड कालाब्रियाले गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए ।

खेलको ४९ औं मिनेटमा ज्लाटन इब्राहिमोबीचले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा पुग्यो ।

Image

५२ औं मिनेटमा बोलोग्नाका मुसा बार्रोले गोल गरेपछि खेल २-२ को स्थितिमा पुग्यो ।

खेलको ५८ औं मिनेटमा रोबर्टो सोरियानोले रातो कार्ड पाएपछि बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।

खेलको ८४ औं मिनेटमा स्माइलले गोल गर्दै मिलानलाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा इब्राहिमोबीचले गोल गर्दै मिलानलाई ४-२ को जित दिलाए ।

Image

जितसँगै मिलान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मिलानले ९ खेलमा २५ अंक जोडेको छ ।

बोलोग्ना १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

Bajaj Pulsar Motorcycle Ad
जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली