• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टी-ट्वान्टी विश्वकप : ओमानको विजयी सुरुआत
खेलपाटी संवाददाता
आइतबार, असोज ३१, २०७८ खेलपाटी संवाददाता
टी-ट्वान्टी विश्वकप : ओमानको विजयी सुरुआत

काठमाडौं । आयोजक ओमानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

पहिलो चरण अन्तर्गत आइतबार भएको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १० विकेटले पराजित गर्दै ओमानले सुखद सुरुआत गरेको हो ।

अल अमारत स्टेडियममा पीएनजीले दिएको १ सय ३० रनको लक्ष्य ओमानले १३ ओभर ४ बलमा विना विकेटको क्षतीमा पूरा गर्यो ।

ओमानको सानदार जितमा ओपनरद्वय जतिन्दर सिंह र अकिब इल्यासले अर्धशतकीय इनिङ्स खेले ।

जतिन्दरले अविजित रहदै ७३ रन बनाए  । अकिब ५० रनमा अविजित रहे ।

Jatinder Singh hit a rapid half-century, Oman vs Papua New Guinea, T20 World Cup, Muscat, October 17, 2021

यस अघि पहिले ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन जोडेको थियो ।

पहिलो पटक विश्वकप खेलेको पीएनजीका लागि कप्तान असाद भालाले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

चार्ल्स अमिनीले ३७ रन जोड्दा सेसे बाउले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

ओमानका जिसन मक्सुदले ४ विकेट लिए । कालिमुल्लाह र बिलाल खानले २/२ विकेट लिए ।

युएई र ओमानमा जारी विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।

पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
अभयले लिए एकै इनिङ्समा ७ विकेट
अभयले लिए एकै इनिङ्समा ७ विकेट
नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
पहिलोपटक बैंग्लोरले जित्यो आइपिएल
पहिलोपटक बैंग्लोरले जित्यो आइपिएल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रचण्ड कप भलिबल पोखरामा
प्रचण्ड कप भलिबल पोखरामा
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
अभयले लिए एकै इनिङ्समा ७ विकेट
अभयले लिए एकै इनिङ्समा ७ विकेट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP