चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा
आइतबार, १३ पौष २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, लमजुङ। चेतन चौधरीको निर्णायक गोलसँगै न्युरोड टिम (एनआरटी) ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिवेणी रंगशालामा आइतबार सम्पन्न खेलमा भानु युनाइटेडलाई १–० ले पराजित गरेको हो।
खेलको निर्णायक गोल चेतनले गरेका हुन्। उनले ११औं मिनेटमा गरेको गोल नै एनआरटीलाई अर्को चरणमा पुर्याउन काफी रह्यो।











-1766907006104.jpeg&w=3840&q=75)
