• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डो बालोन डी'ओरको हकदार
खेलपाटी संवाददाता
आइतबार, असोज ३१, २०७८ खेलपाटी संवाददाता
रोनाल्डो बालोन डी'ओरको हकदार

काठमाडौं ।  म्यानचेस्टर युनाईटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो यस पटकको बालोन डी'ओरको हकदार रहेको उनका एजेन्ट जोर्ग मेन्डेसले बताएका छन् ।

यस पटक रोनाल्डो बालोन डी'ओर अवार्डको सूचीमा रहेको बेला उनका एजेन्ट मेन्डेसले उनी यसका हकदार रहेको बताएका हुन् ।

सन् २०२१ को प्रदर्शनका हिसाबमा रोनाल्डोसँगै लियोनल मेस्सी, रोबर्ट लेवान्डोस्की र जर्जिन्हो जस्ता खेलाडी बालोन डी'ओररको प्रतिस्पर्धामा रहेका छन् ।

मेन्डेसले यस वर्ष रोनाल्डो अघिल्ला वर्षभन्दा बढी बालोन डी'ओर जित्नका लागि योग्य रहेको दाबी गरे ।

रोनाल्डो आफ्नो खेल जीवनको छैटौं बालोन डी'ओर जित्ने प्रयासमा छन् । र, मेन्डेसलाई यो लाग्छ कि गत सिजनमा रोनाल्डोले केवल एउटा उपाधि कोपा इटालिया  मात्र जितेपनि उनले बालोन डी'ओर जित्नका लागि चाहिने भन्दा बढी गरिसकेका छन् ।

फ्रान्स फुटबलसँग कुरा गर्दै मेन्डेसले रोनाल्डोको नामसँग जोडिएको तथ्यांकले उनका बारेमा सबथोक बोल्ने हुनाले सो तथ्यांक उनलाई सो ट्रफी दिलाउन पर्याप्त हुने बताए ।

रोनाल्डोले पोर्चुगलका लागि १ सय १५ गोल गर्दै  १५ वर्ष पुरानो कीर्तिमान भंग गरेको र यसले रोनाल्डोलाई व्यावसायीक फुटबलको इतिहासमा शीर्ष गोलकर्ता बनाउन सक्ने दाबी गरे ।

 ‘यी सबै उपलब्धिहरु, जसले फुटबलको इतिहासमा सबैभन्दा ठूलो प्रदर्शनको प्रतिनिधित्व गर्छ, अवार्डका लागि निर्णायक हुनुपर्छ, किनकी उनले जुनसकै समयको फुटबलको विश्वकै सर्वश्रेष्ठ खेलाडी रहेको कुरा प्रदर्शन गर्दै आएका छन्,’ मेन्डेसले भने ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP