ओरेटरी कम्पिटिसनमा प्रियमलाई स्वर्ण
सोमबार, ०४ असार २०७५खेलपाटी संवाददाता
काठमाडौं । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसनले ओलम्पिक डेका अवसरमा आयोजना गरेको इन्टर स्कुल ओरेटरी कम्पिटिसनमा सेन्ट मेरिजकी प्रियम भट्टराई सोमबार पहिलो भएकी छन् ।
सेन्ट जेभियर्स स्कुल, जावलाखेलका रितेश यादव दोश्रो तथा नाइटिङ्गेलकी बदिक्षा जोशी तेश्रो भए ।









-1778556752495.jpeg&w=3840&q=75)






