बुधबार, असोज ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. बार्सिलोना ४ सय ९ मिलियन पाउण्ड घाटामा

बार्सिलोना ४ सय ९ मिलियन पाउण्ड घाटामा

२०२१ अक्टोबर ७, बिहिबारखेलपाटी संवाददाता

बार्सिलोना ४ सय ९ मिलियन पाउण्ड घाटामा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले आर्थिक वर्ष सन् २०२०/२१ मा ४ सय ९ मिलियन पाउण्ड घाटा व्यहोरेको छ ।

कोरोना भाइरसको महामारीका कारण क्लबले उक्त घाटा भोग्नु परेको क्लबले जनाएको छ ।

यस्तै क्लबको आम्दानीमा २६ प्रतिशतले गिरावट आएको छ ।

गत अगष्टमै बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले क्लब १ दशमलब १५ विलियन पाउण्ड ऋणमा रहेको बताएका थिए ।

क्लबले जनाए अनुसार कोरोना भाइरसको प्रभाव १ सय ५४ मिलियन पाउण्ड रहेको छ जसमा दुईवटै स्टेडियम तथा क्लबका अन्य सुविधाहरुलाई खोल्न नसक्नु हो ।

क्लब संचालन खर्च १९ प्रतिशतले बढेर ९ सय ६७ मिलियन पाउण्ड पुगेको थियो जुन क्लबका लागि अहिलेसम्मकै उच्च हो ।

जबकी खेलाडी ट्रान्सफर आम्दानी ७८ मिलियन पाउण्डबाट घटेर ४८ मिलियन पाउण्डमा झरेको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

निर्णायक  एकिटिके

निर्णायक एकिटिके

Bhat Bhateni
अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

निर्णायक  एकिटिके

निर्णायक एकिटिके

नहार्ने रियल

नहार्ने रियल

पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै

पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

यो वर्ष एनएसएल नहुने हो?

यो वर्ष एनएसएल नहुने हो?

आईएलटी–२० : अक्सनमा सबैभन्दा महँगो खेलाडी आश्विन

आईएलटी–२० : अक्सनमा सबैभन्दा महँगो खेलाडी आश्विन