• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फ्रान्समा दर्शकको उपद्रो समस्या
खेलपाटी संवाददाता
शनिबार, असोज ९, २०७८ खेलपाटी संवाददाता
फ्रान्समा दर्शकको उपद्रो समस्या

काठमाडौं । खालि खालि दर्शकबीच फुटबल एक वर्ष जति चल्यो । अब दर्शक फर्कन थालेका छन् । यो त खुसीको कुरा हो । तर फ्रान्सेली लिग वानमा यही समस्या हुन थालेको छ ।

पछिल्लो बुधबार मात्रै एन्गर्स र मार्सेबीचको खेलमा दर्शक मैदानमै मात्र छिरेनन्, ढुंगामुढा पनि भयो । बोर्डोका खेलाडी चढेको बसमा पनि आक्रमण भयो, जति बेला उनीहरू मोप्लिएर आइरहेका थिए ।

यसै कारण १६ जति दर्शक घाइते पनि नभए । यसअघि लेन्स र लिलेबीचको डर्बी खेलमा पनि यस्तै दर्शकको उपद्रो सामना गर्नु परेको थियो । दंगा प्रहरी यस्ता घटनामा प्रतक्ष्य संलग्न हुन पनि थालेका छन् ।

Ligue 1 suffers more crowd trouble as pitch invasion mars Angers vs  Marseille | Goal.com

अर्को सूचना नआएसम्म लेन्सलाई आफ्ना खेल दर्शकविहीन घरेलु मैदानमा खेल्न भनिसकेको छ ।

निसको एक अंक यस्तै समर्थकको उपद्रोको कारण छिनिएको थियो ।

उसलाई पनि तीन खेल दर्शकविहीन रंगशालामा खेल्न भनिएको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) मा लियोनल मेस्सी आएयता उत्साहित फ्रान्सेली फुटबल यिनै दर्शकको उपद्रोले अशान्त भएको छ ।

जति बेला यस साता लिग वानका खेल हुनेछन्, सबैको ध्यान फेरि एकपल्ट कुनै प्रकारको हिंसा नहोस भन्नेमै रहनेछ ।

यसै कारण यसपल्ट कसले कोविरुद्ध खेल्दैछ र खेल कस्तो हुनेछ भन्नमा पनि खेल सजिलै अगाडि बढोस सबैको नजर यसमै छ ।

Lens vs Lille: French league disciplinary committee to meet on Monday to  discuss crowd trouble | Football News | Sky Sports

लिग वानमा यस साताका खेल :
सेन्ट इटिन–निस
स्टसबोर्ग–लिले
लियोन–लोरेन्ट
पीएसजी–मोप्लिएर
बोर्डो–रेनेस
ब्रेस्ट–मेट्ज
रेइम्स –नान्टेस
ट्रोयस–एन्गर्स
क्लेरमोन्ट–मोनाको
मार्से–लेन्स


–एएफपीको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP