ओमानमा नेपालको तयारी (फोटोफिचर)
शुक्रबार, ११ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् ।
सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत सुरु गरेको छ । खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाली टोलीले प्रशिक्षण थालेको हो ।
सिरिजको खेल तालिका समेत सार्वजनिक भईसकेको छ । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।
नेपालको तयारी फोटोमा :
तस्बिर - क्यान






































-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)




-1770487281088.png&w=3840&q=75)
