आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

तेस्रो टेस्ट आजदेखि : रुटलाई खेल्नु नै ठूलो

बुधबार, भदौ ९, २०७८खेलपाटी संवाददाता
तेस्रो टेस्ट आजदेखि : रुटलाई खेल्नु नै ठूलो
Classic Tech Internet Ad
काठमाडौं ।  इंग्ल्यान्ड र भारतबीचको तेस्रो टेस्ट आज बुधबारदेखि सुरु हुँदैछ र घरेलु टिमको लक्ष्य हुनेछ, सिरिजमा फर्कने । पाँच टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ र उसको लक्ष्य भने आफ्नो अग्रता अझ फराकिलो गर्ने हुनेछ ।
 
इंग्लिस कप्तान जोए रुट भने अझै पनि सिरिजमा आफ्नो टिमको सम्भावनालाई जीवन्त देख्छन् र मान्छन्, उनका लागि आफ्नो देशका लागि खेल्नु पाउनु नै ठूलो हो ।
 
यसपल्ट टेस्ट हेडिङ्ल हुँदैछ र त्यस अगाडि घरेलु टिमलाई चोटको मार परिरहेको छ । फास्ट बलर मार्क उड पनि चोटका कारण नखेल्ने भएपछि झन गाह्रो भएको हो । दोस्रो टेस्टमा चौका बचाउने क्रममा डाइभ गर्दौ विज्ञापन बोर्डमा ठोकिएका थिए र यसैक्रममा चोटग्रस्त भएका थिए । इंग्ल्यान्डले यसअघि चोटकै कारण स्टुवार्ट ब्रड, क्रिस उक्स र ओली स्टोनलाई गुमाइसकेको छ ।
Joe Root drives through the covers, England vs India, 2nd Test, Lord's, London, 5th day, August 16, 2021

 
बेन स्टोक्सले पनि अनिश्चित समयका लागि विश्राममा छन् । मानसिक स्वास्थ्यका कारण उनी उपलब्धी छैनन् । इंग्ल्यान्डका लागि माथिल्लो क्रममा रन बनाउने रुट एक्ला खेलाडी रहेका छन् । अन्य प्रमुख ब्याट्सम्यान भने लगातार असफल छन् । यस्तोमा इंग्ल्यान्डका लागि माथिल्लो क्रमको ब्याटिङ नै प्रमुख समस्या रहेको छ ।
 
टेस्टको पूर्व संन्ध्यामा रुट भन्छन्, ‘म इंग्ल्यान्डका लागि खेलिरहेको छुं र त्यो टेस्ट क्रिकेट हो । यो अर्थमा पनि कोही कसैका लागि सकारात्मक रहन ठूलो कारण हुन सक्छ । मेरो लागि सानो छँदादेखि इंग्ल्यान्डका लागि खेल्ने सपना थियो । म त्यही पूरा गरिरहेको छुं । तर म के पनि मान्छुं भने अहिले समय टिम अनुकुल छैन् र स्थिति गाह्रो छ ।’

–एएफपीको सहयोगमा । 
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

Bajaj Pulsar Motorcycle Ad
युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा