मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. ओमानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ - गुलशन

ओमानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ - गुलशन

२०२१ अगस्ट २२, आइतबारखेलपाटी संवाददाता

ओमानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ - गुलशन

काठमाडौं । पहिलो पटक नेपाली राष्ट्रिय टिममा परेका बलर गुलशन झाले ओमानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य बनाएको बताएका छन् ।

टियु क्रिकेट मैदानमा आइतबार संचारकर्मीहरुसँग कुरा गर्दै गुलशनले ओमानमा टिमलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानमा घरेलु टिम र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । उक्त सिरिजका लागि गुलशन पहिलो पटक राष्ट्रिय टिममा अटाएका हुन्।

'ट्रेनिङ राम्रो गईरहेको छ । सबैको ट्रेनिङ राम्रो भईरहेको छ । आफ्नो टिमलाई राम्रो भन्दा राम्रो प्रदर्शन गरेर देखाउने सोचेको छु । यहाँ  जे सिकेको छु त्यहिँ देखाउने छु,' गुलशनले भने ।

नेपाल पुलिस क्लबबाट खेलेका गुलशनले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण उनले टिमको बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका थिए ।

गुलशनले पहिलो पटक राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको बताए ।

'अहिले नै राष्ट्रिय टिममा पर्ने सोचेको थिएन। तर, म तयारी गरिरहेको थिए कुनै बेला मौका आउछ भनेर । नाम हेरेर धेरै खुसी लागेको थियो,' गुलशनले भने ।

यस्तै गुलशनले बन्द प्रशिक्षणमा आफुले धेरै कुरा सिकेको बताए । प्रशिक्षक डेभ वाट्मोरले धेरै कुरामा सहयोग गरेको उनले बताए ।

'क्याम्प आएपछि धेरै कुरा सिक्न पाएको छ । ब्याटिङ, बलिङ र अनुशासनमा धेरै कुरा सिकेको छु । प्रशिक्षकले धेरै सपोर्ट गर्नु भएको छ । गल्ति भयो भने सिकाउनु हुन्छ,' उनले थपे ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

Bhat Bhateni
फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल