• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकप : भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने
खेलपाटी संवाददाता
मंगलबार, भदौ १, २०७८ खेलपाटी संवाददाता
विश्वकप : भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने

काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।

कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

सार्वजनिक खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ ।

सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । 

भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ । 

अन्तिम पटक दुवै टिम सन् २०१९ को वान डे विश्वकपमा भिडेका थिए । जसमा भारत विजयी बनेको थियो ।

प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउनेछन् ।

जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।

यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह 'बी' विजेता र समूह 'ए' को उपविजेता यस समूहमा रहने छन् ।

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो राउण्डको समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेता यस समूहमा रहने छन् ।

अबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ ।

दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ  ।

खेल तालिका - 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
अन्तिम खेलमा चेन्नईको सानदार जित
अन्तिम खेलमा चेन्नईको सानदार जित
शीर्ष दुईको समीकरण अझै सुल्झिएन
शीर्ष दुईको समीकरण अझै सुल्झिएन
डाँस मोरङ र काँकडभिट्टाको विजयी सुरुआत
डाँस मोरङ र काँकडभिट्टाको विजयी सुरुआत
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
अन्तिम खेलमा चेन्नईको सानदार जित
अन्तिम खेलमा चेन्नईको सानदार जित
एन्सेलोटीको आशीर्वादका साथ सुरु हुँदै अलोन्सो युग
एन्सेलोटीको आशीर्वादका साथ सुरु हुँदै अलोन्सो युग
युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य
युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP