कुङ्फु प्रतियोगिताका लागि सम्झौता
सोमबार, साउन १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । पूर्व बहादुर शाक्य स्मृति खुल्ला कुङ्फु प्रतियोगिताका संचालनका लागि सम्झौता भएको छ ।
नेपाल कुङ्फु संघले सोमबार ग्राण्ड मास्टर डा सुनिल शाक्यसँग सम्झौता गरेको हो ।
संघको संस्थापक अध्यक्ष समेत रहेका ग्राण्ड मास्टर शाक्य पूर्व बहादुर शाक्यका छोरा हुन् ।
ग्राण्ड मास्टर शाक्यले आफ्नो बुबाको स्मृतिमा प्रतियोगिता आयोजनाका लागि संघसँग सम्झौता गरेको हो ।
यस्तै संघले अमेरिका जान लागेका ग्राण्ड मास्टर शाक्यलाई बिदाइ समेत गरेको छ ।






-1752559246.jpeg&w=3840&q=75)
-1751282194.jpeg&w=3840&q=75)



-1761874303153.webp&w=3840&q=75)




copy-1761474438174-1761833912550.avif&w=3840&q=75)