आइतबार, १५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

गाेपीचन्द्रकाे विषयमा लोकतान्त्रिक खेलकुदको ध्यानाकर्षण

शुक्रबार, १८ असार २०७८खेलपाटी संवाददाता
गाेपीचन्द्रकाे विषयमा लोकतान्त्रिक खेलकुदको ध्यानाकर्षण
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले गृष्मकालिन ओलम्पिकमा सहभागी जनाउने खेलाडीको विषयमा भएको गैरजिम्मेवार कार्यप्रति घोर भर्त्सना गरेको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको संघारमा एथलेटिक्सका गोपीचन्द्र पार्कीलाई सहभागी गराउन नसक्ने भन्दै अन्य खेलाडीलाई प्रतियोगितामा पठाउने विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

म्याराथनमा कोटा भन्दा बढी आवेदन परेको भन्दै प्रतियोगिता सुरु हुनु भन्दा तीन हप्ता अघि गोपीचन्द्रलाई बाहिर राख्दै सरस्वती चौधरीलाई ओलम्पिकमा सहभागी गराउने निर्णय भएको छ ।

‘ओलम्पिक सुरु हुनुभन्दा २० दिन अघि मात्रै कोटा परिवर्तन भएको जानकारी पठाएको भन्ने व्यहोराको पत्रमा नेपाल एथलेटिक्स संघका अध्यक्ष, राखेप सदस्य सचिव र नेपाल ओलम्पिक कमिटिका अध्यक्षको सामुहिक हस्ताक्षर सहितको विज्ञप्तीमा दिईएको स्पष्टिकरणले यस विषयलाई अझै शंकास्पद र गैह्र जिम्मेवार कार्य भएको भन्ने पुष्टि गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

संघले गोपीचन्द्रको सहभागीताका लागि अथक प्रयास गरिएको भन्ने विषयमा तीन पक्षले स्पष्ट सूचना र जवाफदेहीताको पारदर्शिता देखाउन माग गरेको छ ।

‘आफ्नो गल्ती र कमीकमजोरीका कारण यदि कुनै खेलाडीको भविष्यमाथि खेलवाड गरिएको हो भने यो क्षमदायी हुने विषय पक्का होईन । तर्सथ यस विषयमा कहाँ कुन प्रकारको प्रयास कहिलेबाट भएको थियो भन्ने विषयमा स्पष्ट जानकारी खेलाडी, खेलकर्मी र समग्र राष्ट्रलाई जानकारी गराउनुपर्दछ ।’ संघका सचिव मनिष जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

No description available.

No description available.

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्