विश्वकप : ब्राजिल र स्विजरल्याण्डबीचको खेल सुरु
आइतबार, ०३ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत अहिले ब्राजिल र स्विजरल्याण्डबीच खेल सुरु भएको छ । रास्तोभ एरिनामा हुने खेलमा दुवै टोली ३ अंक जोड्ने योजनामा रहेका छन् ।

-1770799852128.png&w=3840&q=75)