सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मनाङ क्लबद्धारा दैनिक ५ सय जनालाई खाना वितरण  

मंगलबार, ०१ असार २०७८खेलपाटी संवाददाता
मनाङ क्लबद्धारा दैनिक ५ सय जनालाई खाना वितरण  
Loading ad...
mustang rice ad

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले लकडाउनको अवधिमा दैनिक ५ सय जनालाई खाना वितरण गर्ने कार्यको थालनी गरेको छ ।

मनाङका वरिष्ठ उपाध्यक्ष सुशील गुरुङको संयोजकत्वमा क्लबले लकडाउनको अवधिमा दैनिक खाना वितरणको कार्यलाई सञ्चालनमा ल्याएको हो ।

वरिष्ठ उपाध्यक्ष गुरुङले लकडाउनको अवस्था सामान्य नबनेसम्म खाना वितरण कार्यलाई निरन्तरता दिने बताएका छन् ।

गुरुङका अनुसार जेठ २५ गतेबाट राहत कार्यक्रमलाई निरन्तरता दिईएको हो ।

मनाङ मर्स्याङ्दी क्लब, मनाङ समाज सेवा समिति तथा निश्याङ मनाङ उमेन सोसाइटीको संयुक्त आयोजनामा खाना वितरण कार्यक्रम सञ्चालनमा आएको हो ।

वरिष्ठ उपाध्यक्ष गुरुङले दैनिक ४ सयदेखि ५ सय जनासम्म ज्यालादारीमा काम गर्ने, गरिब, दुखी, असाहाय वृद्ध, वृद्धा तथा बालबालिकालाई विशेष प्राथमिकतामा राखेर खाना वितरण गरिएको बताए ।

No description available.

राहत कार्यक्रमलाई देश तथा विदेशमा रहका मनाङवासीले सहयोग गरेका छन् ।

गुरुङका अनुसार काठमाडौंका विभिन्न ६ स्थानमा खाना वितरण गरिएको छ ।

मनाङ क्लबले आफ्नै शाखा कार्यालय, क्षेत्रपाटी अस्पताल नजिक, भद्रकाली मन्दिर परिसर, असन ईन्द्रचोक तथा मखन क्षेत्र, स्वयम्बु मन्दिर परिसर र कालिमाटी ढल्कु हल हुँदै सोह्रखुट्टेमा खाना विरतण गर्ने गरेको छ । क्लबले अन्य कुनै स्थानमा खानाको समस्या भएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङले फुटबलसंगै समाजिक सेवाको कार्यलाई समेत निरन्तरता दिदै आएको छ । मनाङ क्लबले यसअघि समेत लकडाउनको समयमा खाना वितरण लगायतका राहात कार्यक्रम सञ्चालन गरेको थियो । मनाङ घरेलु फुटबलको सर्वाधिक सफल र लोकप्रिय क्लब हो । मनाङले सर्वाधिक ८ पटक लिग उपाधि उचालेको छ ।

No description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन