पहिलो हाफमा स्पेन र स्विडेनको बराबरी
सोमबार, जेठ ३१, २०७८खेलपाटी संवाददाता

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले स्पेन र स्विडेनबीच प्रतिस्पर्धा भईरहेको छ ।
सेभियामा जारी खेलको पहिलो हाफ सकिदा स्पेन र स्विडेनले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा रहेका छन् ।












%20(2)-1761961917188.png&w=3840&q=75)


