• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेदरल्यान्ड्सलाई युक्रेनको चुनौती
खेलपाटी संवाददाता
आइतबार, जेठ ३०, २०७८ खेलपाटी संवाददाता
नेदरल्यान्ड्सलाई युक्रेनको चुनौती

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) राति नेदरल्यान्ड्स र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ ।

आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्स र युक्रेनले प्रतिस्पर्धा गर्ने छन् ।  घरेलु टिम र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

बलियो टिम नेदरल्यान्ड्स घरेलु मैदानमा युक्रेनलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । पछिल्लो सात वर्षमा पहिलो पटक ठुला प्रतियोगिता खेलिरहेको नेदरल्यान्ड्स आफ्नो पुरानो शाख जोगाउन समेत चाहन्छ ।  

नेदरल्यान्ड्सले २०१६ को युरोकप र २०१८ को विश्वकप गुमाएको थियो । दुई ठुला प्रतियोगितामा नेदरल्यान्ड्स छनोट हुन असफल भएको थियो ।  समूह 'सी' मा रहेको नेदरल्यान्ड्सलाई भने यस पटक समूह विजेता टोलीको रुपमा हेरिएको छ ।

'हामीले युक्रेनको खेलको भिडियो हेरेका छौँ । उनीहरुको केहि खेलाडी म जान्दछु, उनीहरुले खेलेको हेरेको छु ,' डच टिमको प्रशिक्षक फ्रान्क डी भन्छन्, 'मलाई लाग्छ उनीहरु बलियो टिम हो । कठिन प्रतिद्वन्दी हो ।'

युक्रेनविरुद्ध डिफेन्डर म्याथिस डी लिग्टले नखेल्ने समेत प्रशिक्षक फ्रान्कले बताए । उनले मार्टिन आफ्नो पहिलो रोजाईको गोलकिपर रहेको बताए ।

युक्रेनविरुद्ध नेदरल्यान्ड्सको मुख्य हतियार मेम्पिस डिपे हुने छन् । उनले टिमको अग्रपंति सम्हाल्ने छन् ।

युक्रेनी टिम समूह चरण पार गर्ने लक्ष्यमा रहेको छ । त्यसैले युक्रेन पहिलो खेलमै नेदरल्यान्ड्सलाई स्तब्ध बनाउने योजनासहित मैदान उत्रने छ ।

'टिमको मुख्य कार्य भनेको समूह चरण पुग्नु हो । हामीलाई थाहा छ की हामीले धेरै कठिन टिम नेदरल्यान्ड्ससँग खेल्दै छौँ । हामी हाम्रो शैलीमा खेलिरहेका छौँ, हामी त्यसलाई परिवर्तन गर्दैनौं । हाम्रा आफ्नै सिद्धान्तहरू छन् जुन हामी पालना गर्दछौं,' युक्रेनी प्रशिक्षक एन्ड्री सेभचेन्कोले भने ।

दुई टिमबीच हालसम्म दुई खेल भएको छ । जसमा नेदरल्यान्ड्सले एक खेल जितेको छ । एक खेल १-१ गोलको बराबरीमा सकिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
बलियो स्थितिमा बंगलादेश
बलियो स्थितिमा बंगलादेश
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP