सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पारा तेक्वान्दो खेलाडीलाई लोकतान्त्रिक खेलकुदको सहयोग

शनिबार, २९ जेठ २०७८खेलपाटी संवाददाता
पारा तेक्वान्दो खेलाडीलाई लोकतान्त्रिक खेलकुदको सहयोग
Loading ad...
mustang rice ad

काठमाडौं । फाईट अगेन्स कोभिड भन्ने नाराका साथ कोभिडबाट अक्रान्त रहेका र असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तरगत शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ ।

पारा तेक्वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई जनही ४‑४ हजार सहित पौष्टिक आहारको प्याकेज सहित स्वास्थ सामाग्री प्रदान गरेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, र श्रृजना घिसिङलाई सहयोग हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग वितरण कार्यक्रममा वागमती प्रदेश अध्यक्ष दिपक गुरुङ, उपाध्यक्ष तथा मुवाथाई खेलाडी एवम् प्रशिक्षक उमेश गुरुङ, संघका सचिव एवम् काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री), संघका सदस्य तथा जावालखेल फुटबल क्लबका सदस्य राजु वोगटी लगायतको उपस्थिती रहेको थियो ।

No description available.

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले यस अघि पनि आफ्नो सम्पर्कमा आएका कोभिड संक्रमण भएका, अप्ठ्यारो परेका र असहायहरुलाई घरमानै गएर डाक्टरको सुविधा उपलब्ध गराउने, औषधोउपचार गराउने, स्वास्थ्य सामाग्री र सरसल्लाह प्रदान गर्ने, खाद्य सामाग्री प्रदान गर्ने कार्य गर्दै आईरहेको छ ।

लोकतान्त्रिक खेलकुद संघले काठमाडौं खेलकुद समाजको संयोजन तथा समन्वयमा सहयोग वितरण सञ्चालन गर्दै आईरहेको छ । सहयोग वितरणका क्रममा लोकतान्त्रीक खेलकुद संघ वागतमी प्रदेश अध्यक्षले खेलकुद बृत्तमा पिडादायी अवस्था र सहयोग प्रदान गर्नुपर्ने अवस्था भएकाहरुलाई निरन्तर सहयोग गर्ने बताएका थिए ।

लोकतान्त्रिक खेलकुदले गरेको यो सहयोग यस्तो असहज अवस्थामा खेलाडीहरुको लागि निकैनै ठुलो सहयोग रहेको पारा खेलाडीहरुले बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन