सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गौरवमय चौथो वर्षको यात्रामा 

शुक्रबार, २८ जेठ २०७८खेलपाटी संवाददाता
गौरवमय चौथो वर्षको यात्रामा 
Loading ad...
mustang rice ad

काठमाडौं । कखरा पब्लिकेशनद्धारा सञ्चालित खेलपाटी डटकम चौथो वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुदको डिजिटल खेल पत्रिकाले आफ्नो गौरवमय तीन वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको हो । खेलपाटी छोटो समयमा नेपाली खेलकुद क्षेत्रको लोकप्रिय सञ्चार संस्थाको रुपमा स्थापित हुन सक्यो । संस्थामा आबद्ध साथीहरुको मेहेनत र प्रतिबद्धताबाट हामीले आजसम्मको यात्रा तय गर्न सकेका हौं । साथै यस यात्रामा हाम्रा पाठक, दर्शक, श्रोता र सूचना स्रोत र विज्ञापन दाताप्रति हामी आभारी छौं ।

नेपाली खेल क्षेत्रलाई व्यवसायिक र सुशासनको मार्गमा हिडाउने जिम्मेवारीप्रति हामी सधै दृढ छौं । विगत तीन वर्षको अनुभव र अभ्यासले खेल पत्रकारितामा थप परिपक्क र गम्भिर बनेको महसुस हामीले गरेका छौं । भनिन्छ, पत्रकारिता एउटा आन्दोलन हो । समकालिन खेलकुद क्षेत्रको यस आन्दोलनको एउटा मोर्चामा हामी उभिएका छौं । खेलकुदको व्यवसायीकरण, खेलाडीको हक अधिकार र सम्मान अनि समग्र खेलकुद विकाससंगै बेतिथीविरुद्धको हाम्रो अभियान सधै जारी रहनेछ ।

विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त छ । नेपाल समेत यसबाट अछुतो छैन । खेलकुद क्षेत्र थप धरासायी अवस्थामा छ । खेल पत्रकारिता थप कठिन बनेको छ । अझ देशको राजनीतिक अस्थिरताबाट खेलकुद प्रताडित छ । खेलकुद बेथितिको क्षेत्र बनेको छ । व्यक्तिगत स्वार्थ प्रेरित राजनीतिकरणले खेलकुद क्षेत्रका समस्यालाई थप जटिल बनाईदिएको छ ।

यस अवस्थामा जिम्मेवार पत्रकारिताको आवश्यकता थप बोध भएको छ । छोटो समयको अवधिमा आम पाठक, स्रोता र दर्शकले गरेको विश्वास र सद्भावलाई सम्मान गर्दै आगामी वर्ष खेलपाटीलाई थप परिस्कृत र जिम्मेवार बनाउने प्रतिबद्धता हामी व्यक्त गर्न चाहन्छौं । धन्यवाद ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन