• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'ए' डिभिजन लिग खेल्ने १४ क्लबको खेलाडी कस्ता ? (सूचीसहित)
खेलपाटी संवाददाता
शुक्रबार, असोज १२, २०७५ खेलपाटी संवाददाता
'ए' डिभिजन लिग खेल्ने १४ क्लबको खेलाडी कस्ता ? (सूचीसहित)

काठमाडौं । करिब चार बर्षपछि हुन लागेको पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल शनिबार (भोलिबाट) बाट राजधानीमा सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको तयारी पुरा भएको जनाईसकेको छ । र, उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

एनआरटी र आर्मीबीचको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा अपरान्ह ३ बजे हुनेछ ।

रेलिगेसन नहुने लिगमा १४ 'ए' डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा,मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ । लिगको विजेताले ५० लाख पाउने छन् । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ ।

त्यस्तै लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।

लिगका लागि सबै क्लबले अन्तिम तयारी गरिसकेको छ । सबै क्लबले लिगको उपाधि जित्न उत्कृष्ट खेलाडीहरु भित्र्याईसकेका छन् । कतिपय क्लब अझै राम्रा विदेशी खेलाडी अनुबन्धको तयारीमा रहेका छन् ।

यस पटकको 'ए' डिभिजन लिगका लागि कुन क्लबले कस्ता खेलाडी भित्र्याए ? हेर्नुस् १४ क्लबका खेलाडी सुची :

 

मनाङ मर्स्याङ्दी क्लब  

बिशाल श्रेष्ठ

अशोक बराल

विराज महर्जन

कमल श्रेष्ठ

विमल बस्नेत

सुरज विश्वकर्मा

प्रवेश दनुवार

कर्मा गुरुङ

मिलन गुरुङ

सुजल श्रेष्ठ

विशाल राई

अन्जन विष्ट

हेमन गुरुङ

डोना थापा

पुजन उपरकोटी

रामकृण्ण बस्नेत

विमल राना

दिपक राई

ओलावले अफिज

एडिलाजा

 

थ्रीस्टार क्लब  

एलेन न्यौपाने

पुर्ण चेम्जोङ

अभिषेक बराल

अनन्त तामाङ

रजिन धिमाल

विजय धिमाल

विष्णु सुनुवार

अशोक खवास

जिवन गुरुङ

पिटर सेगुन

विक्रम लामा

निराजन खड्का

सुनिल बल

रुपेश केसी

मिसन लामा

मिक्छेन लामा

 दिपेश घले

सुशिल राई

दिप्सन राउत

अनिल गुरुङ

 रञ्जन विष्ट

अजयी मार्टिन

बुद्ध लामा

सुसन श्रेष्ठ

जेनिस प्रजापती

 

नेपाल पुलिस क्लब

अर्पण कार्की

रोशन खड्का

शत्रु चौधरी

अजित भण्डारी

दिनेश राजबंशी

विक्रम धिमाल

बुद्ध तामाङ

सुरज घिमिरे

अर्विन चहल

मान बहादुर परियार

सन्तोष हेमरुन

भोला सिलवाल

हेम तामाङ

तेज तामाङ

अभिषेक रिजाल

 दिनेश गुरुङ

रवि पासवान

सुमन लामा

 रेजिन सुब्बा

भरत शाह

हरी कठायत

निरकुमार राई

तिर्थ बहादुर राना

 

त्रिभुवन आर्मी क्लब

बिकेश कुथु

भरत खवास

जर्ज प्रिन्स कार्की

 नवयुग श्रेष्ठ

दिप कुमार लामा

विवेक बस्नेत

टंक बहादुर बस्नेत

दिनेश हेन्जन

शसिन्द्र आङ्दाम्बे

बिकाश खवास

राजिव गुरुङ

दिपक गुरुङ

सुमन अर्याल

विमल पाण्डे

जितेन्द्र कार्की

पदमकुमार तामाङ

विकास तामाङ

सन्तोष तामाङ

 

एपिएफ क्लब  

मिलन राई

रमेश दंगाल

नविन लामा

आदित्य चौधरी

विश्वास उदास

युवराज खड्का

अमृत चौधरी

राजेन्द्र रावल

श्यामकुमार नेपाली

 सन्तोष श्रेष्ठ

शिवराज गिरी

राजकुमार कुमाल

राजिब लोप्चन

 सुदिप शिखाकार

 रुपबहादुर लामा

विनकुमार स्याङ्तान

राजु योगी

विरेन्द्र प्रकाश यादव

हरी कार्की

विके तामाङ

 

संकटा क्लब  

अजय महर्जन

विष्णु गुरुङ

दिपेश आलेमगर

 हिक्मत खत्री

राजाबाबु थापा

 रोशन पहाडी

सन्दिप कुँवर

सरोज दाहाल

शौजन राई

अमित तामाङ

प्रताप बज्राचार्य

 सुभाष गुरुङ

नविन गुरुङ

लक्ष्मण रुचाल

अभिषेक लिम्बु

रोमन लिम्बु

इलोन म्याक्सवेल

ताम्पी इर्निष्ट

 

च्यासल युथ क्लब

प्रिन्स ब्यञ्जनकार

शत्री ब्यञ्जनकार

योगेश गुरुङ

हेमन्त थापा मगर

छिरिङ गुरुङ

रविन ब्यञ्जनकार

 लक्ष्मण थारु

गौरब बुढाथोकी

चेतन कुमार थारु

सजिन थापा मगर

सन्त बहादुर गुरुङ

नरेन्द्र चौधरी

विश्व अधिकारी

निशान खड्का

अमिर श्रेष्ठ

दिनेश थापा मगर

सुनिल खड्का

महादेब भण्डारी

विमल घर्ती मगर

 

सरस्वती युथ क्लब    

सुसन लामा

तिर्थ बहादुर बस्नेत

प्रदिप भण्डारी

अनिश श्रेष्ठ

कृष्ण गोपाल श्रेष्ठ

कवि खड्का

दिपेश श्रेष्ठ

अविरल रिजाल

राज शाही

रविन शर्मा पौडेल

सविन खड्का

रमेश तामाङ

दुर्गालाल श्रेष्ठ

जङ्गवु शेर्पा

दिपक गुप्ता

राजकुमार घिसिङ

दिनेश कार्की

निनाम हाङ राई

 

मछिन्द्र फुटबल क्लब

उत्तम गुरुङ

टंक प्रसाद गुरुङ

अचल कार्की

अजित गुरुङ

अनिल गुरुङ

अन्जन देबकोटा

विबेक पण्डित

विकाश राई

विशाल राई

दिप कार्की

खमिर ग्लिसोङ कन्दंग्वा

लोक बहादुर तामाङ

निरज चौधरी

पुकार खड्का

रोहित कार्की

सञ्जय राजबहाक

सर्वोत्तम तुलाधर

सौरभ रखाल तामाङ

 

एनआरटी क्लब

शकल रेग्मी

दिनेश खड्की

अजित प्रजापति

सुशिल लामा

प्रविन कुमार शैजु

अनिश कपाली

दिपक खत्री

अनिल धामी

राजिव पुडासैनी

रोशन सारु

सरोज तामाङ

निशान लिम्बु

रोशन भुर्तेल

आसिश वन

सफल थापा

सञ्जिप श्रेष्ठ

विरेन्द्र थापा

राजेश परियार

 

हिमालयन शेर्पा क्लब  

मानबहादुर तामाङ

सञ्जु श्रेष्ठ

बिजय श्रेष्ठ

रञ्जे रे चौधरी

त्रिदेव गुरुङ

किशोर गिरी

लक्ष्मण जीसी

सञ्जय धिमाल

विश्वास श्रेष्ठ

दिवस उराउ

 विवेक पौडेल

रवि थापा मगर

राजकुमार पौडेल

अमर डंगोल

 क्षितिज खड्का

 निरज बस्नेत

 छिरिङ तामाङ लामा

आशिख थापा मगर

कर्ण लिम्बु

 

जाउलाखेल युथ खेलाडी

जङ्गुनाथ खड्का

 सुशिल कुमार यादव

 समिर विष्ट

टेकेन्द्र थापा

 अजय थापा मगर

राजिब ढुङ्गाना

प्रज्वल थापा मगर

अरुज सिंह

बर्षात गुरुङ

गौतम श्रेष्ठ

राकेश हमाल

विशाल राई

सुमन ढंगोल

गौरव श्रेष्ठ

दिपेश खतिवडा

कुल्दिप कार्की

सुरज ठकुरी

निरबहादुर आले

 

फ्रेन्ड्स क्लब कुपण्डोल  

रमेश बर्तौला

अनिल महर्जन

जनक कोईराला

किरण बोहरा

देव तामाङ

जिवन गुरुङ

दिवाकर चौधरी

आशिष केसी

असिम भुसाल

शनिस श्रेष्ठ

 बिजे क्षेत्री

 विकास लामा

 सरोज योञ्जन लामा

 सञ्जोक महर्जन

 धिरज श्रेष्ठ

समिर राई

 नारायण महर्जन

नकुल करिम

 

 

ब्रिगेड ब्बाइज क्लब

गणेश बिक

वर्तमान राई

मनोज राई

साजन डंगोल

विवेक गुरुङ

अनिमेष श्रेष्ठ

दिपेन्क राज सिंह

एन्जल महर्जन

पवन शाही

गणेश बुढाथोकी

जंगबहादुर राई

रञ्जित तिवारी

रोशन दोङ

रोशन राना मगर

पदम भट्टराई

लक्ष्मण थापा मगर

शिखर लेखी

लक्कीकुमार कार्की 

 

 

 

 

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP