जोकानोभिक सेफिल्डको मुख्य प्रशिक्षक
बिहिबार, १३ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब सेफिल्ड युनाईटेडले स्लाभिसा जोकानोभिकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
सेफिल्डले बिहीबार जोकानोभिकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
जोकानोभिकले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् ।
५२ वर्षीय जोकानोभिकले यस अघि वाट्फोर्ड र फुलहमको टिम हेरेका थिए ।
सेफिल्ड यस सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।
पुछारमा रहदै रेलिगेसनमा परेको सेफिल्डले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।







-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)







-1769236048505.jpeg&w=3840&q=75)
