• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विराटनगरका प्रशिक्षक यानलाई एक सिजनको प्रतिबन्ध
खेलपाटी संवाददाता
बुधबार, जेठ १२, २०७८ खेलपाटी संवाददाता
विराटनगरका प्रशिक्षक यानलाई एक सिजनको प्रतिबन्ध

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) टिम विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध लगाईएको छ ।

आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले बुधबार प्रतियोगिताको आचारसंहिता उलंघन गरेको भन्दै प्रशिक्षक यान ललाई प्रतियोगितामा प्रतिबन्ध गरिएको जनाएको छ ।

एनएसएल अन्तर्गत १९ औं खेलमा ललितपुर सिटीविरुद्धको खेलमा रेफ्रीविरुद्ध आक्रोश पोख्दै भारतीय प्रशिक्षक यान र अफिसियलले खेल अवरुद्द गर्दै खेलाडीलाई मैदान छाड्न लगाएका थिए ।

प्रतियोगिताको प्राविधिक सहयोगी अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले छानबिन गरेपछि यानलाई प्रतिबन्ध गरिएको हो । प्रतिबन्धसँगै उनलाई ५० हजार जरिवाना समेत गरिएको छ ।

विराटनगरका फुटबल निर्देशक सोनम घले र सहायक प्रशिक्षक निशान श्रेष्ठलाई ३–३ खेल प्रतिबन्ध लगाईएको छ ।

यस्तै विराटनगर एफसीलाई १ लाख जरिवाना पनि  गरिएको छ ।

प्लेअफ पुग्न दुबै टोलीलाई जित अनिवार्य रहेको खेलमा पहिलो हाफमै १–० गोल अन्तरले पछि परेपछि विराटनगरले मैदानमा अभद्र व्यवहार गरेको थियो । खेलको ३६ औं मिनेटमा अन्जन बिष्टले गोल र ६२ मिनेटमा विमल रानाले दोहोरो अग्रता लिएपछि प्रशिक्षक यान ल र अफिसियलले खेलाडीलाई मैदान छाड्न दबाब दिएका थिए ।

विराटनगरका १० खेलाडीले मैदान छाड्दा स्पेनिस खेलाडी पेड्रो जाभियर मान्जीले भने मैदान छाड्न मानेनन् । केहि समयमै मिडफिल्डर सन्तोष तामाङ पनि मैदान प्रवेश गरेका थिए । ७ मिनेटपछि विराटनगरका खेलाडी मैदान प्रवेश गरेपछि खेल सुरुभएको थियो ।

खेलमा ४–० को जितसँगै ललितपुर प्लेअफमा स्थान बनाएको थियो । यता, प्रतियोगिता अघि पेपरमा बलियो दाबेदारी प्रस्तुत गरेको विराटनगर भने प्लेअफसम्म पुग्न सकेन ।

प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । उसले फाइनलमा धनगढी एफसीलाई १–० ले हराएको थियो ।

यो पनि ...

फुटबललाई दाग लगाउने खेल

 

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
रिसलाई जितमा बदलेकी सागोरिका
रिसलाई जितमा बदलेकी सागोरिका
चिप्लिएको सपना, चुकेको एन्फा !
चिप्लिएको सपना, चुकेको एन्फा !
नाभासले छाडे मेसीको बाल्यकालको क्लब
नाभासले छाडे मेसीको बाल्यकालको क्लब
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
क्युएस अन्तरविद्यालय क्रिकेट मंसिरमा
क्युएस अन्तरविद्यालय क्रिकेट मंसिरमा
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
रिसलाई जितमा बदलेकी सागोरिका
रिसलाई जितमा बदलेकी सागोरिका
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP