एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले नयाँ सिजनमा प्रयोग हुने होम जर्सी सार्वजनिक गरेको छ ।
डर्टमण्डले सन् २०२०/२१ को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
डर्टमण्डको नयाँ जर्सी पुमा कम्पनिले बनाएको हो ।
यस सिजनको जर्सीमा डर्टमण्डले अघिल्लो सिजन भन्दा केहि परिवर्तन गरेको छ ।
डर्टमण्डले यस सिजनको अन्तिम खेलमा नयाँ जर्सी लगाउने बताएको छ ।
डर्टमण्डको नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।
