टर्किस ग्राण्ड प्रिक्स स्थगित
शनिबार, ०१ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । टर्कीमा आयोजना हुने फर्मुला वानको प्रतियोगिता टर्किस ग्राण्ड प्रिक्स स्थगित भएको छ ।
विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी जुन महिनामा हुने टर्किस ग्राण्ड प्रिक्स स्थगित गरिएको हो ।
टर्किस ग्राण्ड प्रिक्स जुन ११ देखि १३ सम्म हुने तालिका रहेको थियो ।
क्यानेडियन ग्राण्ड प्रिक्स स्थगित भएपछि त्यहिँ मितिमा टर्किस ग्राण्ड प्रिक्स हुने तालिका रहेको थियो ।
तर, अब टर्किस र क्यानेडियन दुबै प्रतियोगिता हुने छैन ।
कोरोनाकै कारण टर्कीमा तय भएको च्याम्पियन्स लिगको फाइनल समेत सरिसकेको छ ।
च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुनेछ ।






%20(2)-1765947464452.png&w=3840&q=75)



-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)

