मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

ओलम्पिकमा सहभागीलाई फाइजरको खोप

शुक्रबार, २४ बैशाख २०७८खेलपाटी संवाददाता
ओलम्पिकमा सहभागीलाई फाइजरको खोप
mustang rice ad

एजेन्सी । जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पाराओलम्पिकमा सहभागी खेलाडी, प्रशिक्षक र प्रतिनिधिमण्डललाई फाइजरले खोप उपलब्ध गराउने भएको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले फाइजर खोप निर्माण कम्पनि फाइजर/बायोएनटेकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतासँगै ओलम्पिकमा सहभागी खेलाडी, प्रशिक्षक र प्रतिनिधिमण्डलका लागि फाइजरले खोप उपलब्ध गराउने छ ।

कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

कोरोनालाई मध्येनजर गर्दै जापानले उच्च सतर्कता अपनाएर खेलकुदको कुम्भमेलाको आयोजना गर्दैछ ।

टोकियो ओलम्पिकमा सहभागी खेलाडीको दैनिक कोरोना भाईरसको (पीसीआर) परिक्षण हुनेछ ।

यस्तै सहभागी खेलाडीले अनिवार्य फेस मास्क लगाउनु पर्नेछ । प्रतिस्पर्धा, प्रशिक्षण, खाने, पिउने र सुत्ने समय बाहेक अन्य समय मास्क लगाउनु पर्ने बताईएको छ ।

प्रतियोगिताका लागि आएका खेलाडीले ३ दिन क्वारेन्टिन बस्नु पर्नेछ ।

यस्तै यस पटकको ओलम्पिकमा विदेशी समर्थकलाई प्रवेश निषेध गरिएको छ ।

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै विदेशी समर्थक अनुमति नदिने निर्णय गरेको हो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

Bajaj Pulsar Motorcycle Ad
मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपाललाई युएईको सामान्य लक्ष्य

नेपाललाई युएईको सामान्य लक्ष्य

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित

फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई