रुपन्देही टी-१० क्रिकेट प्रतियोगिता हुने
बिहिबार, चैत १९, २०७७खेलपाटी संवाददाता

काठमाडौं । रुपन्देही टी-१० क्रिकेट प्रतियोगिता बैशाखमा आयोजना हुने भएको छ ।
मेलबर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबको आयोजना हुने प्रतियोगिता बैशाख ८ गतेबाट सुरु हुनेछ ।
भैरहवास्थित सिदार्थ क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १० हजार पाउने छन् ।
प्लेयर अफ दि टुर्नामेन्टले १० हजार पाउनेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले ५/५ हजार पाउँदा उत्कृष्ट क्याचले २५ हजार पाउने छन् ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

